नियम ११
३ आयोगद्वारा निर्धारित मापदण्ड
विश्वविद्यालयले कुनै क्याम्पसलाई आंगिक
क्याम्पसको रुपमा स्वीकृति वा कुनै स्थापित क्याम्पसलाई सम्बन्धन दिनु पूर्व
आयोगद्वारा निर्धारित गरिएका मापदण्ड अनुरुप मात्र गर्नु पर्नेछ ।